पिसिआर परिछणको दायरा बढाउन सर्वोच अदालतले आदेश दिएको छ । सन्क्रमित को सन्ख्या धेरै देखिए पछी र पिसिआर परिछण कम भएको सर्वोक्ज अदालत ले सबै जिल्ला हरु मा सक्दो भन्द बढी परिछण गर्न भनेर आदेश दिएको हो । अदालत ले स्व स्थ्य तथा जन्सन्ख्या मन्त्रालय लाई सन्क्रमित छेत्र म कन्टेक्ट ट्रेसिङ गरेर धेरै भन्दा धेरै परिछण गर्न आदेश देको हो ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण