त्रि बि टिचिङ्ग अस्पताल को ३८ जना लाइ क्वारेन्टाइनमा राखिएको छ । टिचिङ्ग अस्पतालमा ६ वर्ष को बालिकामा कोरोन संक्रमण देखिए पछि , उसको उपचारमा रहेका चिकित्सक , नर्स र उसलाई ल्याएको आफन्तहरु लाइ नि क्वारेन्टाइनमा राखिएको छ । सबै जनाको स्वाब संकलन गरेर परिछण गर्ने तयारि छ । ति ६ वर्ष को बालिका लाइ उपचारको लाइ एक सात अगाडी काठमाडौँ को त्रि बि सिछण अस्पताल मा ल्याइएको थियो ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण