त्रिभुवन बिस्वोबिध्यालय टिचिङ्ग अस्पताल मा ६ वर्ष को बालिका मा कोरोन देखिएको छ । ति बालिका १ साता अगाडी कपिलवस्तु बाट उपचार गर्न आफन्त संग काठमाडौँ आएकी थिईन । उनि कपिलवस्तु बाण गंगा नगरपालिका को बासिन्दा हुन् , उनि लक् डाउन पछि घर बाट निसेको थिनन र बाहिर बाट आएको कसैको सम्पर्क मा पनि आएकी थिनन , उनि बिरामी भए पछि उपचार को लाइ काठमाडौँ ल्याइएको थिईन । येसरी उन मा कोरोन देखिए पच्ची सबै अस्चार्य भएका छन् । उनि टिचिङ्ग अस्पताल को निउरो वार्ड मा उपचारत थिईन । काठमाडौँ को त्रि वि टिचिङ्ग अस्पताल कोरोन देखिए पछि त्यहाँ खैला बैला मचेको छ , अहिले त्यहाँ को निउरो वार्ड सिल गरिएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण