प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’लाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली केहीबेर अघि खुमलटार पुगेको बताइएको छ । विरलै प्रचण्ड निवास पुग्ने गरेका ओली आज तेस्रो पटक त्यहाँ पुगेका हुन् । उनी अन्तिमपल्ट नेकपा विभाजन हुँदा खुमलटार पुगेका थिए । भेटमा उनीहरुबीच मन्त्रिपरिषद विस्तार र माधव नेपालको पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा छलफल गर्ने जनाइएको छ । स्रोतका अनुसार खुमलटारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि बोलाइएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण