काठमाडौं महानगरपालिकाले बासिनदाहरु लाई घर बाहिरा न निस्किन अग्रह गरेको छ । अत्तिआवसेक काम न परे सम्म घर बहिरा न निस्किन र सचेत बस्न अग्रहा गरेको हो । पछिल्लो केहि दिन मा कोरोना सन्क्रमण बढ्दै गए पछी सुरछित बस्न अव्हान गरेको छ र अब सचेत न रहे अवस्था नियन्त्रण बहिर जना सक्ने भनेर काठमाडौं को मेयर बिद्या सुन्दर शाक्य ले भनेका छन । उन ले सर कार लाईइ पनि अब यस लाई गम्भिर रुप मा सोचेर अगाडी बढ्नु पर्छ भनेका छन । अब यो समय अफै सचेत रहेर बच्ने र बचाउने हो ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण