ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले अग्रता लिएकी छन्। चार हजार ९ सय ५ मत गणना हुँदा तोसिमाले १ हजार ६ सय ८ ल्याएकी छन्। दोस्रोमा एमाले उम्मेदवार अमृत खड्काले १ हजार ५ सय १९ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसाले १ हजार १ सय ११ मत ल्याएकी छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण






















