थप २४ जना कोरोना सन्क्रमित को पुस्टी भएको छ । एसै सँग नेपालमा कोरोना सन्क्रमितको सन्ख्या २४३ पुगेको छ । आज भेटिएको सन्क्रमित मद्धे १२ जना रुपन्देही बाट , ८ जना कपिलवस्तु बाट ३ जना पर्स बाट र बाकी नवल परासी को हुन । सबैको पुस्टी स्वस्थ्य तथा जनसन्ख्या मन्त्रालय ले गरेको छ र सबै को अवस्था साम्न्य छ , सबै जना सम्पार्क मै छन ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण