चिनको सेना को बिमानले स्वास्थ्या सामग्री हरु लिएर आज कथाम्न्दु आएको छ । यो स्वास्थ्य सामग्री चिनले नेपाली सेनाको सहयोग बापत ल्याइदिएको हो । स्वास्थ्य सामग्रीहरु चिनको चेंग्दु सहर बाट थ्रिबुवन विमानस्थल मा बिहान ९ बजे आइपुगेको हो । यो स्वास्थ्य सामग्रीमा मास्क , चस्मा, पीपी इ , थर्ममिटर लगायत का सामान हरु छ तर कति प्रमाण मा क छ भन्ने खुलेको छैन ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण