निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बयान लिन महाअभियोग सिफारिस समितिको बैठक बस्दै छ । सिंहदरबारमा केहीबेरमा बस्ने बैठकले आजै राणासँगको बयानसमितिको सक्ने तयारी छ । समितिले राणासँग आज आज तेस्रो पटक बयान लिन लागेको हो । राणालाई सोध्न समितिले ४३ प्रश्न तयार गरेको थियो । संसद्को अवधि असोज १ गतेसम्म मात्र रहेको छ । प्रतिनिधि सभाको कार्यकाल सकिएपछि राणाको महाभियोग के हुने भन्ने अन्योल रहेको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण






















