अब एक जिल्लाबाट अर्को जिल्लामा जना निषेध गरिएको छ । साबि जारि गरेको पासहरु पनि खारिज भएको छ र कुनै नया पास हरु पनि दियिने छैन । आज एकै दिन ७४ जना कोरोन संक्रमितको पुस्टि भाको छ । आज भएको मन्त्रि परिषदको बैठकमा प्रधानमन्त्रि के पी ओलीले लक् डाउन खुकुलो परेकोमा असतुस्ती जनाएका छन् । यो अवस्थालाइ लक् डाउन भनिदैन भनेर भनेका छन् र लक् डाउन पुन रुपमा पालन कोस भनेर भनेका छन् । लक् डाउनमा भोलि देखि कडाइ गरिने भएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण