आज २ जना संचार कर्मीमा पनि कोरोन संक्रम को पुस्टि भएको छ । आज भएको ५७ जनाको कोरोन संक्रमित हरु मद्धे नै हुन् आज को दुइ जना संचारकर्मी , थप २अरु जना मा कोरोन संक्रमण को आशंका छ तेसै ले अरु को पनि स्वाब संकलन गरिएको छ र परिछण गरिने छ । नेपाल मा पहिलो पटक संचारकर्मी मा कोर्न संक्रमण को पुस्टि भएको हो । ति २ जना संचारकर्मी हरु पर्सा बाट भएको ३९ जना संक्रमित मद्धे पुस्त भएका हुन् । आज भएको सक्रमित मद्धे , कपिलवस्तु बाट स्वास्थ्य कर्मी पनि संक्रमित भएको भन्ने खबर आएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण