नेपालमा थप १७ जना कोरोना सन्क्रमणको पुस्टी भएको छ । एसै सँग नेपालमा कोरोना सन्क्रमितको सन्ख्या २०८ पुगेको छ । आज मात्र ५७ जनामा कोरोना सन्क्रमण को पुस्टी भएको थियो । जस्मा संचारकर्मी र स्वस्थ्य कर्मीमा नि सन्क्रमण देखिएको थियो । नेपालमा कोरोन संक्रमितको संख्या बढदै गए पछि आज प्रधानमन्त्रिले पनि नेपालमा लक् डाउन खुकुलो भाको मा आक्रोश ब्यक्त गरेका छन् र फेरी लक् डाउन कडा रुप मा पालन होस् भनेका छन् ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण