नेपालमा एकै दिन थप ५७ जनामा कोरोन संक्रमण को पुस्टि भएको छ । आज को नया ५७ जना जना संक्रमित संगै नेपालमा कोरोन सक्न्रमित व्यक्तिको संख्या १९१ पुगेको छ । आज भेटिएको कोरोना संक्रमित मद्देह ३९ जना पर्सा बाट , ९ जना रुपन्देही जिल्ला बाट , ८ जना कपिलवस्तु बाट र १ जना बारा जिल्लाको हुन् । नया भेटिएको ५३ जना नै संक्रमित स्वास्थ्य मन्त्रालय ले पुस्टि गरेको छ र सबै जना को अवस्था सामान्य छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण