नेपाल थप १३ जनामा कोरोना सन्क्रमण को पुस्टी भएको छ । एसै साथ कोरोना सन्क्रमित को सन्ख्या १३४ पुगेको छ । १३ जना सन्क्रमित मा कपिलवस्तु बाट ६ , रुपन्देही ६ र बर्दिया बाट १ जना सन्क्रमित हरु को पुस्टी स्व स्थ्य तथा जन्सख्या मन्तालय ले जनएको छ । आज मात्र कपिलवस्तु म १० जना र सप्तरी बाट १ जना सन्क्रमित को पुस्टी भएको थियो । आज नेपाल मा २५ जना सन्क्रमित फेला परेको छन । सबै जना भारत बाट लुकेर लक डाउन कै बेल नेपाल छिरेको खबर छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण