नेपालमा हाल सम्म १३४ कोरोना सन्क्रमित ब्यक्ती हरु छन । अहिले सम्म नेपालमा १७८२१ वटा पिसिआर परिछण र ५८५४६ वटा आर डिटी परिछण भएको छ । त्यो परिछण गरेको मा १३४ जना अहिले सम्म सन्क्रमित देखिएको छ भनेर स्वस्थ्य मन्त्रालयले जनएको छ । कोरोना सन्क्रमण ३३ ब्यक्ती हरु ठीक भैसकेका छन । ३ जना ठीक भैसकेका ब्यक्ती हरु मा फेरी कोरोना भाइरस देखिएको छ । देश भरि मा १५३ जना आइसोलेसन मा छन । नेपालमा हाल सम्म कोरोना बाट कसैको ज्यान गएको छैन र उपचार मा रहेका सबै को अवस्था समान्य छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण