चिनले नेपाल लाई स्वस्थ्य सामग्री सहयोग गरेको छ । नेपाल को लाई चाइनिज रजदूत यन्छीले ट्विट गर्दै लेखेकी छिन , हस्तान्तरन कार्यक्रम मा सहभागी हुन पएको मा खुशी छु , कुरा भन्दा काम ले बोल्छ । उन ले स्वस्थ्य सामग्री स्वस्थ्या तथा जन्सन्ख्या मन्त्री भानु भक्त ढकाल लाई हस्तान्तरन गरेको छिन । यो महामारी लाई मिलेर जितौ भनेको छिन ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण