भारत मा कोरोना सन्क्रमण को सन्ख्या ६२ हजार भन्दा माथी पुगेको छ । अहिले सम्मा त्यहाँ २१०० भन्द बढी ले ज्यान गुमाइ सकेका छन । २१ हजार जती ठीक भैसके । तर रिपोर्ट अनुसार उपचार मा रहेका सबै सन्क्रमित सामान्य अव्स्थामा छन । भारत मा प्यारामिल्टरी मा पनि ७५० जना लाईइ कोरोना लागेको छ । अहिले २-४ दिन यता सन्क्रमित र मृत्यु दर को सन्ख्यामा गिरावट आएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण