तनहुँको म्याग्देमा पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । म्याग्दे गाउँपालिका ४ तुरतुरेमा आज बिहान पहिरो खसेको हो । शुक्रबार रातिदेखि परेको वर्षाले पहिरो खसेपछि पोखरा-काठमाडौँ सीधा यात्रा रोकिएको छ । सडकभन्दा माथिबाट पहिरो खसेपछि उक्त खण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको तनहुँ प्रहरीले जनाएको छ । अहिले पहिरो हटाउने काम भइरहेको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण






















