प्रधानमन्त्री शेरबहादुर देउवाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा निर्धक्कसँग मतदान गर्न देशवासीमा आग्रह गरेका छन् । बिहीबार साँझ एक भिडियो सन्देशमार्पत प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन् । सन्देशमा उनले भनेका छन्, ‘३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसित मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न म सम्पूर्ण देशवासीहरुमा हार्दिक अपील गर्दछु। निर्वाचनलाइ स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापन चुस्त दुरुस्त बनाएको छ । स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकासमा योगदान पुर्याउन हुन म सबैमा अनुरोध गर्दछु। ‘
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
प्रधानमन्त्री देउवाले निर्वाचनमा निर्धक्कसँग मतदान गर्न देशवासीमा आग्रह गरेका छन्

















