महेश सिंह सिरहा लहान २० चैत – सिरहाको गोलबजारमा बिषादी ब्यवसायी संघ नेपाल को द्रोसो जिल्ला अधिबेशन सम्पन्न भएको छ। संघको कार्यसमिति चैन गरेको छ।नयाँ कार्यसमितिको अध्यक्षमा बिरेन्द्र कुमार सिंह उपाध्यक्षमा बिनोद कुमार महतो सचिबमा प्रमेश्वर साह कोषा अध्यक्षमा यस राज अग्रवाल लगायत ९ नौ कार्यसमिति चैन गरेको आयोजले जानकारी दिनु भयो । किसानहरुले लगाएको अन बालीमा रोग लागन न दिन र किसान ले लगाएको अनबालीमा राम्रो उपज भई मनग्ये आम्दानी गरी जिबिको पार्जन गर्न ठुलो नै कसरत गर्ने गरेको हो। बाली नालीमा सहि र कृषक बिघ्यहरुको परामर्श अनुसार बिसादी प्रयोग गर्न किसानहरुलाई आग्रह रहेको आयोजक ले जानकारी दिनु भयो ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण