बालुवाटारमा प्रधानमन्त्रीको आधिकारिक निवासमा आपतकालीन मन्त्रिपरिषद् बैठक भइरहेको छ। बालुवाटारमा बिहान ९ बजेदेखि शुरू भएको बैठकमा विभिन्न विषयमा छलफल भइरहेको छ। “मन्त्रिपरिषद्को बैठक भइरहेको छ,” प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, “बैठकले विभिन्न विषयमा छलफल गरिरहेको छ।”
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण






















