साझेदारी गर्नुहोस्

चैत्र १७ – पछिल्लो २४ घण्टामा १६७ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,७७,१४७ पुगेको छ। ११५ जना कोरोनमुक्त भएका छन। ३ जनाको मृत्यु हुनुको साथै मृत्यु दर ३,०३० पुगेको छ।