वामपन्थी बौद्धिक प्रोफेसर मणिलाल श्रेष्ठको मंगलबार बिहान निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उनको निधन भएको उनका परिवार स्रोतले जनाएको छ। प्राध्यापक श्रेष्ठको केही दिनदेखि मेडिसिटीमा उपचार भइरहेको थियो। उहाँ निमोनियालगायत विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त थिए। परिवार स्रोतका अनुसार, श्रेष्ठको अन्तिम संस्कार उनका जेठो छोरा विदेशबाट आए पछि मात्र गरिन्छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
वामपन्थी बौद्धिक प्रो मणिलाल श्रेष्ठको निधन

















