साझेदारी गर्नुहोस्

चैत्र ३ – राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको खोप केन्द्रमा पुगी कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइन। रास्ट्रपति भण्डारीले आफ्नै उमेरको समूह पर्खिरहेकी थिइन्। उनि बंगलादेश भ्रमण जानुपरेको ले कोरोनाको खोप लगाएको बताइन। आफुले खोप नलगाई बाहिरि देश भ्रमण गर्दा मिश्रित प्रतिक्रिया आउने भएकाले अगाडी नै खोप लगाएको बताइन। साथै उनले सबैलाई कोरोना को खोप लगाउन आग्रह गरेकी छिन्। उनले धेरै परिक्षन पश्चात मात्रै कोरोनाको खोप मगाइएको बताइन र निर्धक्क भै अबैले कोरोना को खोप लगुना आग्रह गएकी छिन्।