वरिष्ठ पत्रकार सुशील शर्माको शुक्रबार निधन भयो। उनी ६३ वर्षका थिए। पारिवारिक स्रोतका अनुसार शुक्रबार चाबहिलको ओम अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको छ। उहाँ लामो समयदेखि अग्न्याशयको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो। पत्रकार शर्माले बीबीसी नेपाली सेवामा १५ भन्दा बढी वर्ष काम गरे। २०११ मा उनले बीबीसीबाट राजीनामा गरेका थिए। उहाँ श्रीमती र एक छोरा हुनुहुन्छ। उनका अन्तिम संस्कार शुक्रवार पशुपति आर्यघाटमा गरिनेछ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण