प्रतिनिधि सभा र रास्ट्रिय सभा संसदहरु को पनि बिहिबार देखि कोरोन भाइरस को परिछण हुने भएको छ । भोलि १० र ११ बजे देखि रास्ट्रिय सभा र प्रतिनिधि सभा संसदहरु को परिछण सुरु हुने छ । कोरोन संक्रमणको परिछण संसद भवन भित्र नै हुने छ , त्यहि को एउटा हल भित्र परिछण को बेवास्था मिलाइएको छ । स्वास्थ्य मन्त्रालयले परिछण गर्ने स्वीकृति दिए पछि परिछण हुने भएको छ । स्वाब संकलन एकै दिनमा गर्ने भनेर तयारी छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण