साझेदारी गर्नुहोस्

फाल्गुन २५ – पछिल्लो २४ घण्टामा ५९ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,७३,८६९ पुगेको छ। ६० जना कोरोनमुक्त भएका छन। १ जनाको मृत्यु हुनुको साथै मृत्यु दर ३,०१२ पुगेको छ।