साझेदारी गर्नुहोस्

बिहीबार सुनको मूल्य घरेलू बजारमा १,००० ले घटेको छ। फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसन (फेनगोसिडा) का अनुसार आज हलमा सुन ८६,५०० रुपैयाँमा बिक्री भइरहेको छ। बुधबार सराफाको मूल्य ८७,५०० थियो। त्यस्तै तेजाबी सुन ८६,०५० र चाँदी प्रति तोला १,२८५ मा कारोबार भइरहेको छ।