मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सीमा नाका र अन्तर्राष्ट्रिय उडान जेठ १८ गतेसम्म (मे ३१ ) बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले बुद्धाबर लक डाउन जेठ ५ गते सम्म लम्ब्याउने निरणय गरे संगै दुइ देश संगको सिमा नाक हरु र अन्तररास्ट्रिय हवाई उडान लाइ भने जेठ १८ सम्म बन्द राख्ने निरणय गरेको हो । यस अघि अन्तररास्ट्रिय हवाई उडान जेठ २ गते सम्मको लाइ बदना थियो ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण