कोरोन संक्रमण देखिए पछि बिराटनगरको कोशी अञ्चल अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक ठिक भएर डिस्चार्ज भएका छन् । उनिहरु लाइ तिन पटक सम्म लगातार कोरोन परिछण नेगेटिभ आए पछि डिस्चार्ज गरिएको हो । बैसाख ५ र ६ गते उदयपुरमा १३ जना भारतीयमा कोरोन संक्रमण देखिएको थियो जस मद्धे ६ जना ठिक भएर घर फर्किएका छन् र बाकि को अवस्था पनि सामान्य छ भन्ने खबर आएको छ ।
ठिक भएर फर्किएका ३ जनामा फेरी संक्रमण देखिए पछि उनिहरु लाइ डिस्चार्ज भए पनि बिराटनगरको रानी मर्काज मा राखिने छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण