साझेदारी गर्नुहोस्

फाल्गुन १० – उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको श्री धापासी माध्यमिक विद्यालयको पुनर्निर्माणको शिलान्यास गर्नुभयो। विद्यालय भवनको पुनर्निर्माण कार्य भारत सरकारको अनुदान सहयोगमा गरिएको छ। काठमाडौंमा भारतीय दूतावासका अनुसार यो नेपाल सरकारको पुनर्निर्माण अनुदान सहयोगमा ६५ वटा विद्यालय हो।