मेलम्ची खानेपानी सुरुङको परिक्षण सफल भएको छ । आज साढे २६ किलोमिटर सुरुङमा पानी भरेर परिक्षण गरेको हो । मुहानस्थित ड्यामबाट पठाएको पानी २७० मिटर पार भएको जनाइएको छ । यसअघि पनि धेरै पटक सुरुङमा पानी हालेर परिक्षण गरिएको भएपनि सफल हुन सकेको थिएन् ।
गत असारमा पानी परीक्षणको क्रममा आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
मेलम्ची खानेपानी सुरुङको परिक्षण सफल
फोटो : /fli6«o uf}/jsf] d]nDrL vfg]kfgL cfof]hgfcGtu{t cfh hf]l8Psf] ;'Gb/Lhntkm{sf] ;'?ª dfu{ -6g]n_ / l;Gw'kfNrf]stkm{sf] ;'?ª dfu{ . tl:a/ M /Tg >]i7, /f;; .