अमेरिकामा कोरोना भाईरस बाट सन्क्रमित भएर ७० हजार भन्दा बढी मानिस को ज्यान गैसकेको छ । त्यहाँ १२ लाख भन्द बढी ब्यक्ती सन्क्रमित छन । तेसै गरी २ लाख भन्दा बढी ब्यक्ती ठिक भएर घर फर्की सकेका छन । अमेरिकामा अहिले दिनहु २ हजार भन्द बढी सन्क्रमण भेटिदै छन । ९ लाख ५० हजार भन्दा बढी अस्पतालमा भर्ना छन जस्मा ५० हजार जती सिरियस अवस्थामा छन ।
अमेरिकि रास्ट्र्पती डोनल्ड ट्रम्पले नै २ लाख जती ब्यक्ती को ज्यान जान सक्छ भनेर अनुमान गरेका छन । उनले यो भाईरस को जिम्मेदर चाइना रहेको भनेर बारमबार बताउदै आएका छन । उनले आफ्नो देशमा बढी सन्क्रमित देखिएको कारण राम्रो स्वस्थ्य परिछण गर्ने समग्री को कारण हो भनेर भनेका छन ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण