फाल्गुन ४ – पर्सामा प्रहरीले पेट्रोलियम पदार्थ भारत तस्करी गर्दै टाङ्केरलगायत तीन जनालाई पक्राउ गरेको छ। भारतले पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा टाङ्केर चालक रामकृष्ण उप्रेती, सह चालक अशोक पख्रिन र स्वेता तेल व्यापारी लेखाकार शम्भु महतोलाई पक्राउ गरेको छ। डीएसपी मनजीत कुँवरका अनुसार आरोपित वीरगन्जको जागरनाथपुरमा स्वेता ओली ट्रेडर्सबाट भारतको डिजेल तस्करी गरिरहेका थिए। उनीहरू टाङ्केरको च्याम्बरमा १,००० लिटर र टाङ्केर इन्धन टाङ्माकि ३६० लिटर सहित कुल १३६० लिटर डिजेल ढुवानी गर्दै थिए।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण