साझेदारी गर्नुहोस्

फाल्गुन २ – आइतबार घरेलु बजारमा सुनको मूल्य १०० रुपैयाँले घटेको छ। फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसन (फेनगोसिडा) का अनुसार आज हलमा सुन 90,८०० रुपैयाँमा बिक्री भइरहेको छ। शुक्रबार सुनको मूल्य तोला ९१,९०० थियो। त्यस्तै तेजाबी सुन ९०,३०० रुपैयाँ र चाँदी प्रति तोला १,३३५ मा कारोबार भइरहेको छ।