कोरोना सन्क्रमण ठिक भएर घर फर्केको हरु मा फेरी कोरोना सन्क्रमन देखिएको छ । रौतहटका एक युवक र वीरगञ्जको जमातीमा पुन संक्रमण देखिएको हो । रौतहट को युवक र बिरगन्जको जमाती एक सात अगडी मात्र निको भएर घर फर्किएका थिए । दुबै जना आफ्नो परिवार र आफ्न्त सँग बस्दै आएका थिए । दुइ दिन अगडी मात्र रौतहटको युवक लाई स्वस्थ्य टोलेले अस्पताल को आइसोलेसन वार्ड मा ल्यएर भर्न गरेको खबर आएको थियो ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण