नेपालमा लक डाउन लम्बिने भएको छ । समान्ब्य समितीले सरकार लाई लक डाउन ७ देखी १० दिन ब ढउन सुझब देको छ । जोखिम अहिले कम नभएको भन्दै लक डाउन तत्काल नखुल्ने कुरा छ । लक डाउन लाई मोदलिटी फेरेर खोल्ने कुरा पनि हुँदै आएको छ । लक डाउन हल्का खुकुलो गर्नु पर्ने भनेर धेरै को भनाइ छ तर आज भएको छलफलमा लक डाउन लाई निरन्तर्ता दिने कुरा भको छ । लक डाउन कती दिन लम्बिने भनेर भोली मन्त्रीपरिषद को बैठकमा निर्धारित हुनेछ र मोडलिटी अनुसार केहि खुकुलो गर्ने कि न गर्ने भनेर पनि भोली कै बैठक मा निर्धारित हुने छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण