साझेदारी गर्नुहोस्

गृहमन्त्री रामबहादुर थापाले कोरोन भाइ रस को रोकथामको लाइ गरिएको लक् डाउनले अर्थतन्त्रमा नराम्रो असर परेको हान्दै लक् डाउन सर्त सहित खोल्नु पर्छ भनेर भनेका छन् । लक् डाउनले अर्थतन्त्रमा धेरै नकारात्मक असर पारेको छ तेसै ले उद्योग र अरु सेवा हरु सामाजिक दूरी कायम गर्दै सर्तहरु लागु गर्दै सुचारु गर्नु पर्छ भनेर गृह मन्त्रि राम बहादुर थापाले भनेका छन् । उनले भने कोरोन भाइ रस ले त सक्काउ छ नै र अर्थतन्त्र नि सक्किने छ तेसै ले सामाजिक दूरी र सद्भाव कायम गर्दै अगाडी बढ्नु पर्छ । कोरोनाका कारण विदेशबाट नेपाल आउने  क्रम बढेको भन्दै उनले अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनका लागि सबैले मिलेर काम गर्दै कोरोना र यसबाट सिर्जित समस्यालाई परास्त गर्नुपर्ने धारणा राखेका छन् |

A view of deserted street during nationwide lockdown amid coronavirus crisis, in Kathmandu, on Tuesday, March 24, 2020. Photo: Mausam Shah Nepali/THT