साझेदारी गर्नुहोस्

किट अभावका कारण रुपन्देही, बिराटनगर र चितवनमा कोभिड–१९ भाइरसको परीक्षण रोकिएका छ । नेपाली सेना ल्याउने किट हरु पनि ढिला भएको छ र तेस्को कारण भने चाईना मा परेको मे दिवस (मज्दॊर दिवस) को ५ दिन को सार्वजनिक बिदा हो । नेपाली सेना ५ तारिक २ वटा बिमान पठाएर स्वास्थ्य सामाग्री ल्याउने योजना मा थियो तर चाइना मा मे दिवस को कारण परेको सार्वजनिक बिदा ले समय मा सामाग्री आउन सकेन ।