साझेदारी गर्नुहोस्

माघ २० – मंगलबार घरेलु बजारमा सुनको मूल्य ५०० रुपैयाँले बढेको छ। फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसन (फेनगोसिडा) का अनुसार आज हलमा सुन ९२,६०० रुपैयाँमा बिक्री भइरहेको छ। सोमबार सराफाको मूल्य ९२,१०० थियो। त्यस्तै तेजाबी सुन ९२,१०० र चाँदी प्रति तोला १,३८० मा कारोबार भइरहेको छ।