साझेदारी गर्नुहोस्

माघ १९ – पछिल्लो २४ घण्टामा १५९ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,७१,११८ पुगेको छ। २६४ जना कोरोनमुक्त भएका छन। ० जनाको मृत्यु हुनुको साथै मृत्यु दर २,०२९ पुगेको छ।