माघ १९ – धादिङ्ग जिल्लाको सिम्लेमा सोमबार बिहान भएको सवारी दुर्घटनामा दुई व्यक्तिको मृत्यु भएको छ। चितवनबाट निर्माण सामग्री लिएर काठमाडौं जाँदै गरेको लु २ ख २७० नम्बरको ट्रक विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ६४६५ नम्बरको ट्रकलाई ठक्कर दिँदा जिल्ला प्रहरी कार्यालय धादिङ्ग ले जनाएको छ। मृतकहरु फलामको रडले भरिएको ट्रकमा यात्रा गरिरहेका थिए। दुर्घटनाग्रस्त ट्रकमा सवार अन्य व्यक्ति गम्भीर घाइते भए। उनको काठमाडौंको राष्ट्रिय आघात केन्द्रमा उपचार भइरहेको छ। इलाका प्रहरी कार्यालय खानीखोलाका अनुसार मृतकको पहिचान हुन सकेको छैन।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण