साझेदारी गर्नुहोस्

बाँकेको नेपालगंज मा ७ जना संक्रमित देखिएका छन् र सातै जना संक्रमित  नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । मन्त्रालयका सहप्रवक्ताका अनुसार चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि देखिएको छ । मंगलबार नेपालगंजको भेरी अस्पतालमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनि हरु सबै को अवस्था सामान्य छ भनेर स्वास्थ्य मन्त्रालय ले जनाएको छ ।

नेपालगंजमा सबै भन्दा पहिला एक जना ६० वर्ष को पुरुसमा कोरोन संक्रमण देखिएको थियो । उनि मस्जिदमा दिन्दिनै अजान गर्न को लागि जन्थिये। उनि भारत आउने अने गर्थिये केहि दिन अघि मात्र उनि भारत को बहराइच बाट फर्किएका थिए । उनले बिद्यार्थी हरु लाइ उर्दु भासा सिकाउने पनि गर थिए । उनको सम्पर्क आएको ९० जना को परिछण गरिएको थियो , जस मद्धे सुरु मा ६ जना अनि फेरी ९ जना र आज थप सात जनामा संक्रमण देखिएको छ र अरु पनि सम्पर्कमा आएको व्यक्ति हरुको खोजि हुदै छ ।
आहिले त्यो छेत्र पुरै बन्द गरिएकोछ र अरु धेरै को परिछण हुने जानकारी छ ।