माघ १७ – शुक्रबार देशका विभिन्न भागमा चार जनाको मृत्यु भएको छ। प्रहरी स्रोतका अनुसार मोरrang, चितवन, प्यूठान र अर्घाखाँची जिल्लामा चार जनाको मृत्यु भएको भेटिएको छ। पुलिसले बुद्धीगंगा,, बनारझुला मोरंग 55, वर्षीय नारायण माझीलाई सोही ठाउँमा सडकमा मृत अवस्थामा फेला पारेका थिए। त्यस्तै रत्न नगर -१३ का ४५ वर्षीया मंगले लामा मृत अवस्थामा फेला परेका थिए। त्यस्तै प्युठानको सरुमारणी ४ माडी खोलामा आज ३६ वर्षीया महिला मृत अवस्थामा फेला पर्यो। प्रहरीले थपेको छ कि अर्घाखाँची जिल्ला भूमिकस्थान ५ बुडुनमारा २८ का गोपाल थापा पनि मृत अवस्थामा फेला परेका छन्। सम्बन्धित जिल्लाका स्थानीय पुलिसले सबै घटनाको छानबिन शुरू गरेका छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण