साझेदारी गर्नुहोस्

माघ १३ – पछिल्लो २४ घण्टामा ३०३ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६०,०९२ पुगेको छ। २८५ जना कोरोनमुक्त भएका छन। ६ जनाको मृत्यु हुनुको साथै मृत्यु दर २,११७ पुगेको छ।