माघ १३ – चितवनको रत्ननगरमा भएको मिनीबस मोटरसाइकलको टक्करमा दुई जनाको मृत्यु भएको छ। मृतकको पहिचान हुन सकेको छैन। पश्चिम चितवन जाँदै गरेको बा २ ख ५६७४ नम्बरको मिनी बस पूर्व चितवनको हरिहर मन्दिर अगाडि विपरीत दिशाबाट आउँदै गरेको बा ९२ प ५२०४ लाई ठक्कर दिई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटना बिहान ९ बजे भएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका बाइक चालकहरूले उपचारका क्रममा अन्तिम सास लिए। पुलिसले भने।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण