माघ १२ – चितवन प्रहरीले भरतपुर नगरपालिकाका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका संयोजक सुमन श्रेष्ठलाई गिरफ्तार गरेको छ। धादिङ्ग गल्ची गावपालिका १ का २४ वर्षीया श्रेष्ठ र हाल भरतपुर नगरपालिका ११ निवासी बस्ने श्रेष्ठलाई शुक्रबार पक्राउ गरिएको थियो। एएनएनएफएसयू (क्रान्तिकारी) चितवनको सचिवालयका सदस्य रहेका श्रेष्ठलाई नेपाल बन्दको अफवाह फैलाएको आरोपमा पक्राउ गरिएको छ।
श्रेष्ठलाई सात दिनको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
भरतपुर नगरपालिका समन्वयक बिप्लव समूह श्रेष्ठ पक्राऊ
















