साझेदारी गर्नुहोस्

माघ ११ – आइतबार स्थानीय बजारमा सुनको मूल्य घट्य। शुक्रबारको तुलनामा सुनको मूल्य प्रति तोला ३०० रुपैयाँले घटेको छ। यसै हिसाबले आज नेपाली बजारमा सुनको मूल्य प्रति तोला ९२,६०० छ। शुक्रबार बहुमूल्य पहेलो धातु प्रति तोला ९३,६०० को कारोबार भएको थियो। त्यस्तै तेजाबी सुनको मूल्य ९२,१०० छ भने चाँदीको आज तोला प्रति रु १,२६० छ।