साझेदारी गर्नुहोस्

माघ ९ – हप्ताको छैठौं फ्रिडेमा स्थानीय बजारमा सुनको मूल्य घट्यो। बिहीबारको तुलनामा सुनको मूल्य प्रति तोला २०० रुपैयाँले घटेको छ। यसै हिसाबले आज नेपाली बजारमा सुनको मूल्य प्रति टोटा ९२,९०० रहेको छ। बिहीबार, बहुमूल्य पहेलो धातु प्रति तोला ९३,१००० मा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुनको मूल्य ९२,९०० र चाँदीको प्रति तोला १,२६० रहेको छ।