दुई अर्ब डलर नाघ्यो विनोद चौधरीको सम्पत्ति
नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्तिमा १० करोड डलर वृद्धि भएको छ। चर्चित म्यागजिन फोर्ब्सका अनुसार सन् २०२६ मा चौधरी ग्रुप (सीजी)का मालिक चौधरीको सम्पत्ति २ अर्ब...
सबै पढ्नुहोस्
नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्तिमा १० करोड डलर वृद्धि भएको छ। चर्चित म्यागजिन फोर्ब्सका अनुसार सन् २०२६ मा चौधरी ग्रुप (सीजी)का मालिक चौधरीको सम्पत्ति २ अर्ब...
सबै पढ्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्। प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाले जित हासिल गरेपछि भारतीय प्रधानमन्त्री मोदीले...
सबै पढ्नुहोस्
इरानले नयाँ सर्वोच्च नेता चयन गरेको छ। यसअघिका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी इजरायल र अमेरिकाको संयुक्त हवाई आक्रमणमा मारिएपछि उनको स्थानमा उनका छोरा मोज्तबा खामेनीलाई ल्याइएको हो। इरानको सरकारी टीभीले...
सबै पढ्नुहोस्
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ हालसम्म १६१ स्थानको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगबाट प्राप्त तथ्याङक अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी...
सबै पढ्नुहोस्
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न गठित न्यायिक आयोगले आज आफ्नो प्रतिवेदन सरकारला बुझाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रममा आयोगका...
सबै पढ्नुहोस्
मोरङ क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश कार्की विजयी भएका छन्। उनी कांग्रेस उम्मेदवार सुनिल शर्मालाई १२ हजारभन्दा बढी मतले पछि पारेर निर्वाचित भएका हुन्।...
सबै पढ्नुहोस्
सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । केहीबेरअघि सम्पन्न मतगणनामा सिंहले ३५ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सभापति गगनकुमार...
सबै पढ्नुहोस्
नेपाली राजनीतिको ‘न्यूक्लियर केन्द्र’ मानिने झापा क्षेत्र नम्बर ५ मा यसपटक अप्रत्याशित र ऐतिहासिक उलटफेर भएको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दशकौँदेखिको विरासतलाई भत्काउँदै राष्ट्रिय...
सबै पढ्नुहोस्
बाँके क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार निर्वाचित भएका छन् । सुनारले २९ हजार ५५१ मत प्राप्त गरेका छन् । उनका नजिकका प्रतिस्पर्धीले एमालेका सुमन मल्लले...
सबै पढ्नुहोस्
धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ४३ हजार ९८८ मत...
सबै पढ्नुहोस्